skip to Main Content

मलाई लेखक भन्नुभन्दा ब्यवशायी भनिदिए खुशि लाग्छ -जीवा लामिछाने

जीवा लामिछानेको परिचय अब एनआरएन अभियन्ता र ब्यवशायीमा मात्र सिमित रहेन । उनी बिस्तारै लेखकको रुपमा माझिँदै आएका छन् । केहि समय अघि फाइन प्रिन्टले उनको दोस्रो कृती ‘देश देशावर’ बजारमा ल्याएको छ । जसको चर्चा देशमा मात्रै नभएर नेपाली…

घुम्न जन्मेका लेखक -जीवा लामिछाने

६ अप्रिल १९९४ को साँझ । रुवाण्डाको किगाली अन्तराष्ट्रिय विमानस्थलमा एउटा जहाज अवतरण हुँदै थियो ……… आफ्ना लागि मात्रै सोच्ने संसारका मानिसहरुलाई उनीबाट थोरै  मात्रै भए पनि प्रेरणा लिन सकून् भन्ने कामना गर्दै हामी विदा भयौं । यो भनाइ मेरो…

जीवाको ‘देश देशावर’: अफ्रिकाको विकासदेखि मोजाम्बिकको भ्रष्टाचारसम्म

जीवा लामिछाने पेसाले उद्यमी हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष उनकाे विशेष रुचिकाे विषय हाे साहित्य । त्यसैले उनी बेला-बेला पुस्तक लिएर पाठकमाझ छाउँछन् । गत बिहीबार मात्र जीवाको नियात्रा संग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । पुस्तकमा जीवाले विभिन्न देश घुम्दा देखेभोगेका…

जीवाको जीवन जग : देश देशावर पढेपछिको अनुभूति

र प्रत्येक पाइलामा समयको हिसाबकिताब राख्नु थियो । ( देश देशावर पुस्तकको पेज नं. १५२ मा जीवा लामिछानेले लेखेका छन् यो वाक्य) हो ! मैले घरको वल्लो, कोठा पल्लो कोठा, छत, भूइँ तलामा गरेर कोरोनाको कष्टकर अवस्थाको हिसावकिताब राखि रहेको…

सरसरर्ती ‘देश देशावर’

चिरन शर्मा । लण्डन । सानोमा त सपनाको भेउ पाउँदैनथे म, तर किशोर भइसक्दा संसार सारा आफ्नै आँखाले नियाल्ने सपना बुन्थे । परिस्थितीले विदेश ल्यायो, संयोगले दर्जन बढी देश घुम्ने मौका पनि जुर्यो । तर संसार घुम्न पाए हुन्थ्यो भन्ने चाहा…

‘चञ्‍चल मनको ओखती हो किताब’

जीवा लामिछानेको नयाँ पुस्तक हो– ‘देश देशावर’ । यसमा लामिछानेले देश–विदेश घुम्दा अनुभूत गरेका रहस्यमयी र जादुमयी कथा लेखेका छन् । देश–देशावरका नौला संसार र नयाँ सूचना उनको किताबमा वर्णन गरिएको छ । नयाँ किताब छापिएको अवसरमा उनीसँग गरिएको किताब–वार्ता : संसारै घुमिसक्नुभयो ।…

यस्तो पो रैछ ‘सर्सर्ति संसार’

चिनाईराख्नु पर्दैन, जीवा लामिछाने को हुन् । करिब २५ लाख आप्रवाशी नेपालीको संगठनका पूर्व अध्यक्ष । सफल ब्यवशायी । साहित्य अनुरागी । समाजिक अभियन्तापनि । संसार डुलेका एक फिरन्ते । तर लेखकमा नदरिएका । कस्तो लेखे होलान त यिनले किताब…

संसार घुमाउने किताब

नेपाली आख्यान विधाको ‘यात्रासाहित्य’मा एक अद्वितीय व्यक्तित्त्व बोकेर जीवा लामिछाने झुल्किएका छन् । कल्पनाशीलता र कवि–कौशलतालाई भुलेर सत्यको पछि मात्रै लागेको निरस यात्रालेख जस्तो नभएर नियात्राकारका अनुभूति, कल्पना, उकुसमुकुस, सन्तुष्टि र असन्तुष्टिलाई उजागर गर्दै व्यंग्य र चामत्कारिकतामा मुछिएको हुँदा ‘सरसर्ती…

जीवा लामिछानेको सरसर्ती संसारमा घोत्लिदा

- डा. गोबिन्दसिंह रावत भूमिकागैरआवासीय नेपाली संघका संस्थापक तथा पूर्वअध्यक्ष जीवा लामिछाने यस संघभित्र एकमात्र साहित्यानुरागी हुन जसले साहित्यलाई पनि संघभित्र स्थान दिन चाहन्छन् । उनकै कार्यकालमा उनकै प्रयासबाट गैरआवासीय नेपाली संघले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरेर पहिलोपटक नेपाली साहित्यको…

Back To Top